ENGLISH

हराएको तारा एयर विमान अपडेट: विमानभेटेको छैन, खोजन स्थानिय देखि सम्पुर्ण सुरक्षाकर्मी खटाईएको छ : मुस्ताङ्ग प्र.जि.अ. नेत्र प्रसाद शर्मा

पर्सा १५ जेठ । कास्कीको पोखराबाट आज(आइतबार) बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमान सम्पर्क बिहीन भएको छ ।

आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको सो विमान सम्पर्क बिहीन भएको हो । बिहान १० बजेर २० मिनेटमा जोम सोम विमान स्थलमा अवतरण हुनुपर्ने विमान अहिलेसम्म सम्पर्कमा आएको छैन ।

मुस्ताङाका प्रमुख जिल्ला अधिकारिका अनुसर नेत्र प्रसाद शर्माका अनुसार हराएको तारा एयर विमान खोजी कार्य राजयका सम्पुर्ण सुरक्षा निकायलाई खोजिकार्यमा लगाईएको छ। र स्थानीयलाई समेत सम्भाबित दुर्घटना स्थलमा पठाई को छ । अहिले सम्म कुनै तथ्य नभेटेको जानकारी दिएका छ्न।