राजनीति विचार सामाचार

प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धी विधेयक बहुमतले पारित

पर्सा ०७ श्रावण । नागरिकता सम्बन्धी विधेयक बहुमतले पारित भएको छ ।

शुक्रबार दिनभर छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो ।

प्रतिनिधि सभाबाट पारित भएपछि अब यो विधेयक राष्ट्रिय सभामा जाने छ ।