राष्ट्रिय सामाचार स्वास्थ्य

पर्सामा ५ जनामा कोभिड पुष्टि

covid 19

पर्सा १८ श्रावण । पर्सामा पाँच जना कोभिड संक्रमितको भिटिएका छन।

बुधबार नारायणी अस्पतालमा ११ जनाको पिसिआर परिक्षण गर्दा ३ जना पुरुष र २ जना महिला गरी ५ जनामा कोभिड संक्रमित पुष्टि भएको नारायणी अस्पाताल वीरगन्जले जनाएको छ।

संक्रमित व्यक्तिहरु २५ देखी ६२ वर्ष सम्मका रहेका छन।