ENGLISH

एकैपटक २३८ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरूवा

पर्सा १० श्रावण ।सशस्त्र प्रहरी प्रधान कार्यालयले एकैपटक २३८ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरूवा गरेको छ ।

सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्णय अनुसार उनीहरुको सरूवा गरिएको हो ।

साउन महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी २३८ जना डीएसपीको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।

कसको सरुवा कहाँ ? (सूचीसहित)